|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नका लागि उपाध्यक्ष गौतम बालुवाटार पुगेको हुन्। 

संसद् विघटनपछि पार्टी विभाजनपछि एकता अभियान सञ्चालन गरेका उपाध्यक्ष गौतमले संसद् पुनःस्थापनापछि पनि एकता अभियानलाई जोड दिएका छन्। 

यसअघि बिहीबार उपाध्यक्ष गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेर एकतामा जोड दिन आग्रह गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.