|

काठमाडौं  ः सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ। 

पहिलो खेलमा ब्वाइज युनियन क्लब र नयाँबस्ती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल सवा १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ। ब्वाइजले ७ खेल खेल्दा ११ अंक जोडेको छ । भने लिगको चौंथो स्थानमा रहेको छ। नयाँबस्तीको ११ अंक छ। 

यस्तै आजै हुने अर्को खेलमा खुमलटार युथ क्लब र झम्सिखेल युथ क्लब भिड्नेछन्। खेल दिउँसो साढे ३ बजे सातदोबाटोमा नै हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.