|

काठमाडौं : राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षत्रय द्वारा आसन्न केन्द्रीय महाधिवेशन प्रयोजनका लागि पार्टीको अन्तरिम विधान अनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको छ। नेता हरिबहादुर बस्नेतको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको हो। 

समितिमा सह संयोजक तोरण बहादुर गुरुङ, सचिव प्रा.डा. गीताभक्त जोशी, सह.सचिव झनक प्याकुरेल र सदस्यमा रोशन कार्की, राजु बस्नेत, श्यामबहादुर शाही, कैयाँ चौधरी, पुष्कर अधिकारी रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.