|

काठमाडाैं : भारतमा उपचार सकी नेपाल फर्किएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेको राजनीतिक अवस्थाबारे पाँच वटा विषयमा केन्द्रित गरी हल खोज्नुपर्ने सुझाएका छन्।

केही समयको अन्तरालमा दुई वटा ट्विट गरेका जसपा संघीय परिषद् अध्यक्ष भट्टाराईले दश दिनको प्रवासपछि स्वदेश फर्कँदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनाएको पनि उल्लेख गरेका छन्।

अहिलेको समस्याको जरो ०६५/६६पछि भत्केको राजनीतिक सहमति भएको भन्दै उनले बाटो बिराए पुरानै ठाउॅमा फर्कनू भनेझैं एक पटक ‘फरगिभ’ र ‘फरगेट’को स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसँगै काम गर्न सुझाएका छन्। 

 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.