काठमाडौं : पूर्व प्रधानन्यायाधीश राजेन्द्र क्षत्रीले भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरावणे र चिफ अफ डिफेन्स स्टाफ (सुरक्षा निकाय प्रमुख) विपिन रावतसँग शिष्टाचार भेटावार्ता गरेका छन्।
भेटमा सैनिक सेवाका बिषयमा केन्द्रीत भएर कुराकानी भएको भारतीय सेनाले जनाएको छ।
श्रीमतीको उपचारका लागि दिल्ली रहेका क्षत्रीले त्यसै अवसर पारेर शिष्टाचार भेटवार्ता भएको र अन्य कुनै एजेन्डा नरहेको दाबी गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।