|

काठमाडौं : चलचित्र निर्देशक किशोर सुब्बाको कविता संग्रह ‘काश जिन्दगी’ सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कविता संग्रह सार्वजनिक गरिएको हो।

कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार तथा नेपाल आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङले नेपाली भाषा खसहरूको भाषा नभएको, सम्पूर्ण नेपालीहरूको सम्पर्क भाषा भएको बताए। 

सुब्बाले दर्जनौं चलचित्रको लेखन, निर्देशन र मेरो गाउँको रामकहानी (नाटक), फावाखोलाको गीत, अर्धसत्य (उपन्यास) लेखिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.