|

डडेल्धुरा : लोप हुँदै गएका प्रकृतिका कुचिकार गिद्ध पछिल्लो समयमा डडेल्धुरामा देखापर्न थालेका छन्। कुनैबेला जिल्लाको सबैजसो ठाउँमा सहजै देखिने गिद्ध लोप हुने अवस्थामा पुगेका थिए। गिद्ध वातावरणीय प्रदूषणबाट मानव जातिलाई बचाउन सहयोग गर्ने निर्दोष पशुपंक्षीको रूपमा लिने गरिन्छ।

डाइक्लोफेनिक’ औषधि सेवन गरेका पशुहरू मरेपछि सिनो खाँदा गिद्धमा त्यसको प्रत्यक्ष असर पर्ने गर्दछ। पछिल्लो समय सिनो गाड्न थालिएपछि जिल्लामा गिद्धलाई आहारा नपुग्दा गिद्ध लोप हुने अर्को कारण रहेको जानकारहरू बताउछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.