|

काठमाडौं : आज फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेलेर  मनाउने प्राचीन परम्परा छ।

तर,कोभिड-१९ का कारण सरकारले पनि घरमै होली पर्व मनाउन र सार्वजनिक स्थानमा होली खेल्न प्रतिबन्ध लगाएको छ। त्यसो त कोभिड त्रासकै कारण बालबालिकाहरूले मात्रै सामान्य रूपमा होली खेलेको देखिन्छ। देशभर होली पहिले जस्तो उत्सव देखिएको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.