|

काठमाडौं :  फागु पूर्णिमाका दिन  ललितपुरको हरिसिद्धिमा परम्परागत मुकुण्डो नाचको आयोजना गरियो।

 विगतमा यमरी पूर्णिमाबाट फागु पूर्णिमासम्म लगाातार यो नाच नाच्ने परम्परा भए पनि अहिले वर्षमा चार पटक यो नाच नाचिने र फागु पूर्णिमाका दिन भने विशेष नाच हुने गरेको छ। 

यो नाच हरेक १२ वर्षमा काठमाडौं उपत्यकाका तीनवटै शहर भक्तपुर, काठमाडौ र ललितपुरमा नाच्ने परम्परा रहेको छ।

केही तस्वीर झलक :

                                                                                            तस्वीरहरू गोरखापत्रबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.