|

काठमाडौं :  गायक मिस्टर सुवोधको 'नीलो आकाश' एल्बममा समावेश 'कान्छी' बोलको गीत सार्वजनिक भएको छ। गीतमा गायक मिस्टर सुवोध  र बोसन ब्याण्डका सुवास राईको शब्द तथा कल्याण सिंहले संगीत सुन्न सकिन्छ।

भिडियोमा लक्ष्मन पुन, रोशनी थापा, नवीन सापकोटा,चन्द्रा थापा, दीपक सुवेदी, धर्मेन्द्र पुर्जा, प्रकाश कडेलको अभिनय रहेको छ।

लक्ष्मण पुनको निर्देशनमा बनेको भिडियोलाई गोविन्द विष्टले खिचेका हुन्। भिडियोको सम्पादन निर्देशक पुनले नै गरेका हुन् भने कलर करेक्सन दीपेश चौधरीले गरेका छन् । भिडियोको छायांकन जापानमा गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.