काठमाडौं : सागर खनाल र सिम्रन कार्की अभिनित नेपाली पप गीत 'सायद' सार्वजनिक भएको छ। एशियन म्युजिकको अफिशियल युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा स्वर फराज अर्पनको रहेको छ।
संगीत तथा शब्द पनि फराजको रहेको छ। गीतमा गीतार देवेश राई, किबोर्डमा बिजेश्वर तण्डुकारको रहेको छ। प्रेमलाई विषयवस्तु बनाएको गीतमा शंकर भुजेलले खिचेका हुन् भने निर्देशन सरिन पोखरेलको रहेको छ। गीतको निर्माण इभन गुरुङको रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।