|

काठमाडौं : कथा र कविता लेखनमा सक्रिय सञ्जु अधिकारीको पहिलो उपन्यास ‘इन्द्रेणी स्पर्श’ प्रकाशन भएको छ।

अधिकारीका अनुसार ‘इन्द्रेणी स्पर्श’ नारीहरुको आफ्नै कथा हो। यसमा नारी सँगसँगै आउने पुरुषको पनि कथा छ। उपन्यास प्रेम, नारी जीवनका भाव, नारी संवेदना, समाजको संस्कार, मान्यता र परम्परामाथि प्रश्न उठाउने नारी चरित्रमा केन्द्रित छ।

इन्द्रणी स्पर्श कलम प्रकाशनले प्रकाशित गरेको हो। उपन्यास बजारमा उपलब्ध छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.