|

काठमाडौं :  नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी भएको छ।

प्रतिष्ठान प्रदेश समिति उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही विजयी भएका छन्। 

त्यसैगरी, प्रतिष्ठानको महिला उपाध्यक्षमा रुक्मिणी पोखरेल, खुलातर्फका सचिवमा नरेन्द्र मानन्धर, समावेशी सचिवमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी भएका छन्। सदस्यमा भने पत्रकार रामचन्द्र अर्याल, मुरारी दुलाललगायत पाँचजना सर्वसम्मत भइसकेका छन्। 

कसको कति भोट?

बालकृष्ण अधिकारी : ९४०
उद्धव कार्की : ३२८
वीरेन्द्र ओली : ७७८
सरोज कोईराला : ४५४ 
रामकुमार शाही : ७११
रुक्मिणी पोख्रेल : ७३६
राधिका जोशी : ४३५
रामकुमार शाही : ७११
कमल राना : ४३५
पार्वती खड्का : ७४४
यासिमा महत : ४२४
केशव वोहरा : ६९६
राजिव खत्री : ४६१
नरेन्द्र मानन्धर : ७७४
सूर्य बराल : ३६६

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.