|

बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको निधन भएको छ।

९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको बिबिसिले जनाएको छ।​ फिलिपको जन्म १० जुन १९२१ मा ग्रिक दिपको कोर्फूमा भएको थियो।

फिलिपको बिहे एलिजाबेथ द्वितीय राजकुमारी हुनुभन्दा ५ वर्ष पहिले भएको थियो। उनीहरू सन् १९४७ मा एक भएका थिए। फिलिप र एलिजाबेथ द्वितियका ४ सन्तान, ८ नाति र १० पनाति छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.