|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन पुगेका छन्। जनताको गुनासो सुन्नको लागि प्रचण्ड गृहजिल्ला पुगेका हुन्।

प्रचण्डका स्वकीय सचिव तथा छोरी गंगा दाहालले आफ्नो गृह जिल्ला चितवनमा जनतासँग भेटघाट एवम् गुनासो सुन्नको लागि गाउँगाउँ पुगेको बताएकी छन्। प्रचण्डले आफ्नो गृहजिल्लामा पुगेर जनताको समस्याको बारेमा समेत जानकारी लिएका छन्। 

हेर्नुहोस् तस्बिर :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.