|

काठमाडौं : सरकारले विशेषज्ञ चिकित्सहरूलाई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका लागू गर्न  सबै प्रतिष्ठान, संघीय, प्रादेशिक र स्थानीय तह अन्तर्गतका अस्पतालहरूलाई निर्देशन दिएको छ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै खालका सरकारी अस्पताललाई पत्राचार गर्दै विस्तारित सेवा (इएचएस) सेवा सञ्चालन गर्न र विशेषज्ञ चिकित्सकलाई निजी अभ्यासमा कडाइ गर्न निर्देशन दिएको हो।

मन्त्रालयले एक चिकित्सक एक स्वास्थ्य संस्था नीति कार्यान्वयनमा ल्याउन उक्त पत्र पठाएको समेत बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.