| (Friday, 29 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : उपत्यकामा मौसम बदली भई दिउँसै अँध्यारो भएको छ। दिनभर उपत्यकाको मौसम परिवर्तन भइरहेको छ। दिनभर सामान्य बदली रहेको मौसम साझ ४ बजेपछि भने अँध्यारो भएको हो।
अहिले उपत्यकामा चट्याङसहित पानी परिरहेको छ।
केही तस्वीर झलक :
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।