|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ९ सय  जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार  यही समयमा देशभर ४ जना कोरोना संक्रमितको ज्यान गएको बताइएको छ।

आज २ सय ८ जना संक्रमितले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। हाल देशभर ७७ जना क्वारेन्टाइनमा रहेको र देशभर ५ हजार ८ जना संक्रिय संक्रमित रहेको बताइएको छ।

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.