|

 काठमाडौं : चक्र बमले ए जुनु बोलको नयाँ गीत  बजारमा ल्याएका छन्। गायनमा उनलाई मनिस खड्का, रोहित देउवा र प्रवेश दाहालले साथ दिएका छन्। गीतको म्युजिक भिडियोमा पनि उनले मुख्य भुमिकामा अभिनय गरेका छन्।

 उनीसँगै रचना गौतमको अभिनय देख्न पाइनेछ । बमले आवाज दिएका र अभिनय गरेका ओए काजल, भन साली, झुम्का झलक्कैलगायत गीत चर्चित छन्।

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.