|

काठमाडाैं : म्यानमारमा सैनिक शासनपछि नागरिकमाथि भइरहेको दमन, नरसंहारको विरोधमा आज काठमाडाैंमा कलात्मक प्रदर्शनी गरिएको छ। कलाकार रवीन्द्र श्रेष्ठले यसलाई प्रस्तुत गरेका हुन्। 

'मानव हुनुको नाताले मानवतासँग जोडिएका विषयमा हाम्रो चासो रहन्छ। र, संसारको कुनै पनि कुनामा हुने मानवताविरोधी कुकृत्यको विरोधमा उभिन्छौँ, यस कलामार्फत हामीले लोकतन्त्रको पुनर्वहाली​​माग गर्दै गर्दा म्यानमारमा मारिएका बर्मेली नागरिकलाई श्रद्धाञ्जलि, म्यानमारमा भइरहेको नरसंहार चाँडै रोकियोस् भन्ने हेतुले मानवताको पक्षपोषण गर्दै कला प्रस्तुत गरिएको हो,' उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.