|

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे बोलाइएको बैठक भोलि  १ बजे बस्ने गरी स्थगित भएको  पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

बैठकमा पार्टी सांगठनिक संरचना निर्धारणबारे कार्यदलको सुझाव, सरकारलाई दिएको समर्थन फिर्ता र केन्द्रीय कमिटी बैठक बोलाउनेलगायत छलफल हुने बताइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.