|

काठमाडौं : नेपालमा  कोरोना संक्रमणबाट एक २० वर्षीय  नर्सको मृत्यु भएको छ। कोरोना संक्रमण भई नेपालगञ्जस्थित भेरी अस्पतालमा वैशाख १ गते भर्ना  भएकी नर्सको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जनाए।

 उनी दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहेको  नर्स रहेको समेत उनले बताए। उनी तीन महिनाको सुत्केरीसमेत भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.