|

काठमाडाैं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वाम गठबन्धनमा नेकपा माओवादी केन्द्रले समस्या पारेको उल्लेख गरेका छन।

आज सामाजिक सञ्जालमा उनले लेखेका छन्– वाम गठबन्धन कायम राख्ने अधिकतम् कोसिस गरियो। तर माओवादी केन्द्रको निर्देशनअनुसार साथीहरु आजै बाहिरिनु भो

आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई थपेर लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले आजै मन्त्रिपरिषद् विस्तार गरेका छन्। अविश्वास प्रस्तावबाट असुरक्षित देखिएका मुख्यमन्त्री पोखरेल यससँगै सुरक्षित भएका हुन्। 

पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। 

जनभावना अनुसार वाम गठवन्धन कायम राख्ने अधिकतम् कोशिस गरियो ।तर माओवादि केन्द्रको निर्देशन अनुसार साथीहरु आजै वाहिरिनु भो..

Posted by Shankar Pokhrel on Monday, April 19, 2021

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.