|

काठमाडौं : आज उपत्यकामा आज ६ सय ९० जना  संक्रमित भेटिएका छन्।

जसमा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा भेटिएका छन्। आज काठमाडौंमा ५ सय ५० , ललितपुरमा १ सय ५  र भक्तपुरमा ३५ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उपत्यकामा हिजो ५ सय ३५ जना संक्रमित भेटिएका थिए। आज देशभर १ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.