|

काठमाडौं : कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेपछि बाँकेमा लकडाउन घोषणा गरिएको छ।

आज (बुधबार) बेलुकी १२ बजेबाट लागु हुनेगरी नेपालगञ्ज उपमहानगर क्षेत्रमा एक साताका लागि लकडाउन घोषणा गरिएको हो। 

मंगलबार बसेको कोरोना संकट व्यवस्थापन समिति बैठकले एक सातासम्म लकडाउन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सुझाएको थियो।

सोही सुझाव बमोजिम जिल्ला प्रशासनले लकडाउन घोषणा गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। ​

बाँकेका प्रजिअबाट जारी आदेश :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.