|

भारतको उत्तर प्रदेशका १८ वर्ष माथिका सबै नागरिकले कोरोनाविरुद्धको नि:शुल्क खोप पाउने भएका छन्। मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको उत्तर प्रदेशको मुख्य मन्त्री योगी आदित्यनाथले बताएका छन्।

मुख्यमन्त्री योगीले भनेका छन,' कोरोनाले हार्छ, भारतले जित्छ।'  उत्तर प्रदेश सरकारले कोभिडविरुद्धको खोप नि:शुल्क उपलब्ध गराउने योगीले जनाएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.