|
सबै तस्वीर : तीर्थ कोइराला

काठमाडौं : काठमाडौं उपत्यकामा हिजो बिहान पानी परे पनि दिउँसोतिर खुलेर घाम लागेको थियो। आज भने बिहानैदेखि घाम लागेर आकाश राम्रोसँग खुलेको छ।

केहीदिन अघि काठमाठौं शहर विश्वको प्रदूषितमध्ये पहिलो नम्बरमा समेत परेको थियो। त्यसपछिको वर्षा र हुरीपछि अहिले उपत्यकाको धुलो पखालिएको छ भने मौसम तथा आकाश दुवै सफा देखिएको छ।  वर्षासँगै खुलेको आकाशले काठमाडौं उपत्यका मनोरम देखिएको छ।

केही तस्वीर झलक  :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.