|

काठमाडौं : दोस्रो लहरको कोरोना संक्रमण फैलँदै गएपछि सरकारले निषेधाज्ञा लगाउन सुरु गरेको छ। गृहमन्त्रालयका  अनुसार सोमबार साँझ सम्ममा ४५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको जनाएको छ। 

संक्रमण बढ्दै गएपछि सरकारले नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा पनि निषेधाज्ञा जारी गरेको छ। 

हेर्नुहोस् कुन जिल्लामा निषेधाज्ञा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.