|

संजय रेग्मी
पर्वत : आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल भइरहने मुस्ताङ यतिबेला सुनसान बनेको छ। पर्यटकहरूको रोजाइको गन्तव्यको रूपमा रहेको मुस्ताङमा प्राकृतिक दृश्य हेर्दै घुमघाम गर्न, मुक्तिनाथ दर्शन र कागबेनीमा श्राद्ध गर्न जानेहरूका कारण चहलपहल देखिने मुस्ताङ सुनसान छ।

कोरोना संक्रमणको पहिलो लहरमा सुनसान बनेको मुस्ताङमा जोखिम कम हुँदै गएपछि पर्यटन व्यवसाय बिस्तारै चलायमान बन्दै गएको थियो। तर दोस्रो लहर सुरु भएपछि पुनः उही सन्नाटा सुरु भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.