|

काठमाडाैं : आज संसदमा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सकेनन्।  जसले गर्दा पनि ​प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन्। एमाले माधव नेपाल समूहका केही सांसद अनुपस्थित रहे। ​​

एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्विप उल्लंघन गरेका नेपाल समूहका एक नेताले थाहाखबरसँग भने।  खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित नहुन भनेको थियो।

यी हुन् प्रधानमन्त्रीलाई विश्वास मत नदिने/अनुपस्थित हुने एमाले सांसद

१. योगेश भट्टराई

२. झलनाथ खनाल

३. पवित्रा निरौला खरेल

४. भवानी खापुङ

५. जयकुमार राई

६ . यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९. कृष्णलाल महर्जन

१०. माधवकुमार नेपाल

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भुसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणि चौधरी

१७. झपट रावल

१८. भीमबहादुर रावल

१९. दीपकप्रकाश भट्ट

२०. सुरेन्द्र पाण्डे

२१. रामकुमारी झाँक्री

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४ं कल्याणी खड्का

२५.निरादेवी जैरु

२६. कलिला खान (उपस्थित भएर भाेट नहाल्ने)

२७. लक्ष्मीकुमारी चौधरी

२८. मुकुन्द न्यौपाने

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.