|

मकवानपुर :  कोरोना अस्पतालबाट घर फर्किएका मकवानपुर हेटौंडाका एकजनाको आज विहान मृत्यु भएको छ । 
वैशाख १३ गते कोरोना संक्रमण पुष्टि भएर चितवन मेडिकल कलेजमा उपचारपछि घर फर्किएका हेटौंडा-१० का ७६ वर्षीय वृद्धको घरमा आइपुगेपपछि आज विहान मृत्यु भएको हो।

मृतक वृद्ध मृगौलाको रोगीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.