|

दिनेश बुढा

सुर्खेत : कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा राजनीनामा दिएको मन्त्री केसीले जानकारी दिइन्। ‘हामीले त राजीनामा बुझाइ सक्यौं,’ उनले भनिन्, ‘तर नयाँ मन्त्री को आउँछन् भन्ने अहिलेनै निर्णय भएको छैन। त्यो कुरा पार्टीलेनै निर्णय गर्नेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.