काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ।
बूढानीलकण्ठस्थित एक घरमा भएको वार्तामा दुई नेताबीच झण्डै चार घण्टा छलफल भएको थियो। छलफलपछि बाहिरिँदै नेता नेपालले आफूहरुको राजीनामा तत्काललाई टरेको बताएका छन्।
'मिल्ने दिशामा अघि बढिएको छ, अब कार्यदल बनाएर छलफल हुन्छ', नेता नेपालले भने, 'राजीनामा दुई/चार दिनलाई टर्यो।'
२०७५ जेठ २ मा फर्कने कुरालाई सकारात्मक रुपमा लिएर छलफल अघि बढाउने निर्णय भएको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।