|

म्याग्दी : कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञामा शहरबजारसँगै ग्रामिण क्षेत्रको वातावरण सुनसान प्राय छ। बर्खे खेती लगाउने सिजन भएकाले खेतबारी खन्न तथा धान रोप्न किसानहरु खेतबारीमा व्यस्त छन्।

जिल्लाका केही भेगका किसान खेतबारी खनजोत गर्दैछन् भने कहींको किसान धान रोपाइमा ब्यस्त छन्। त्यस्तै मंगला गाउँपालिका–३,बरंजा आल्टामाका किसानलाई यतिबेला धान रोप्ने चटारो छ। यहाँ जेठ महिनाको दोस्रो साताबाट नै किसानले धान रोप्न सुरु गर्छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.