काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परीणामसमेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ। सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ।
नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन (वाग्मती प्रदेश) मा डा. खिमलाल देवकोटा विजयी भएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।