|

बाँके : कोरोना भाइरस संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप तीनजनाको मृत्यु भएको छ।

बाँकेका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार उपचारका क्रममा लमही नगरपालिका–५ दाङका ६५ वर्षीय पुरुष, राजापुर गाउँपालिका– ५ दाङका ५३ वर्षीय पुरुष र बारबर्दिया नगरपालिका–७ बर्दियाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

योसँगै बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका ३२७ जना र जिल्लाकै ३०५ जना संक्रमितको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.