|

अर्घाखाँची : अर्घाखाँचीको फुदवाङ नजिकै पहिरो जाँदा गोरुसिंगे-सन्धिखर्क सडक अवरुद्ध भएको छ। सडकमा खसेको पहिरो हटाउने प्रयास भइ रहे पनि ठूलो पहिरो गएकाले पहिरो हटाउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। 

सडकखण्डका विभिन्न ठाउँमा स-साना पहिरो गएको छ। पहिरोले सडक अवरुद्ध भएपछि एम्बुलेन्स ,खाद्यान्न बोकेका गाडीहरू चल्न सकेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.