|

काठमाडौं : उपत्यकाको निषेधाज्ञा एक साता लम्ब्याइएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुकाे आइतबार बसेकाे बैठकले केही खुकुलाे पार्दै निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो। 

असार १ गतेबाट खाधान्न पसल, तरकारी पसल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ। यस्तै कृषि बस्तुको ढुवानी, होटल टेक अवेको रुपमा सञ्चालन गर्न पाइने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.