|

काठमाडौं : उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै सवारीसाधनको चाप बढेको छ। काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै सडकमा सवारीसाधनको चाप बढेको हो।

उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा केही खुकुलो भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.