|

काठमाडाैं : वैदेशिक रोजगार कार्यालय ताहाचलमा पुन: श्रम स्वीकृति लिनेको थामिनसक्नु भीड लागेकाे छ।

निषेधाज्ञाबीच कार्यालयले भाैतिक उपस्थितीमै पुन: श्रम स्वीकृति लिने व्यवस्था गरेपछि सेवाग्राहीकाे थामिनसक्नु भीड लागेकाे हाे। भौतिक उपस्थितीमै सेवा दिन थालेको कार्यालयले सुरक्षाका मापदण्ड नअपनाउँदा सेवाग्राहीलाई काेराेना संक्रमणको जोखिम भने बढेकाे छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.