|

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०७८ का लागि ४१ कविता छनोट गरेको छ।

प्रतिष्ठानले आफ्नो ६४ औ वार्षिक उत्सवमा मनाउन लागिएको महोत्सवमा कविता मुल्यांकन समितिले विभिन्न जिल्लाको कविता छनोट गरेकाे हाे।

प्रतिष्ठानका अनुसार महोत्सव असार ९ गते बुधबार आयोजना हुँदै छ। कविता भर्चुअल माध्यामबाट जोडिएर बाचन गर्न सकिने प्रतिष्ठानले जनाएको छ। विदेशमा रहेका नेपालीले समेत महोत्सवमा भाग लिन पाउने छन्।


(यी हुन छनोट भएका कविताहरू)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.