|

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका १५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरेको छ।

सोमबारको मन्त्रीस्तरिय निर्णयबाट एसएसपीहरुको सरूवा गरिएको हो। मन्त्रालयकाअनुसार साविक अपराध महाशाखा तथा हालको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा चन्द्रकुबेर खापुङको सरुवा भएको छ।

त्यहाँ कार्यरत दीपक थापाको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा भएको छ।

यस्तो छ सरूवा सूची 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.