|

काठमाडौं : यस वर्षको मनसुन समयमा संक्रिय हुँदा देशभर रोपाईंको चहलपहल सुरू भएको छ। देशका विभिन्न क्षेत्रमा यतिबेला किसानहरूलाई धान रोप्ने चटारो छ। कोरोना महामारीका बीच पनि कृषक खेतमा रोपाईंमा सक्रिए छन्।

विभिन्न जिल्लामा धान रोपाईं जारी छ। यसैक्रममा मंगलबार ललितपुरको छम्पिमा पुग्दा त्यहाँका किसान धान रोप्न व्यस्त भेटिए। यो वर्ष बेलै मनसुन सक्रिए हुँदा धान रोप्न पाएकोमा किसानले खुशी व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.