|

काठमाडौं : प्रहरी प्रधान कार्यालयले एकैपटक ५२ प्रहरी उपरीक्षक (एसपी) तथा ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।

प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ।

गृहमन्त्रालयले सोमबार मात्रै प्रहरी नायव महानिरीक्षक (डिआइजी) र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको थियो। 

यस्ताे छ एसपीकाे नामावली

डीएसपीकाे नामावली

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.