|

जाजरकोट : जाजरकोट सदरमुकाममा रहेका बैंक शाखामा सेवाग्राहीको भीड लागेको छ।

बिहानैदेखि लाइन बसेर पालो कुर्दै सेवा लिन बाध्य भएको सेवाग्राहीले बताएका छन्।

 नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक र लक्ष्मी बैंकका शाखामा सेवाग्रहीको भीड लागेको हो।

जुनीचाँदे गाउँपालिकामा बैंक नहुँदा त्यहाँका सर्वसाधारणहरू पनि सदरमुकाम आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.