काठमाडौं : गायिका निता गुरुङको स्वरमा 'सारी सपक्क' बोलको तीज गीत सार्वजनिक भएको छ।
गायिका गुरुङले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन्। गीतको संगीत, शब्द र एरेन्ज अर्जुन थापाको रहेको छ। स्मृती मगर र बिबिका गुरुङ नृत्य रहेको गीतलाई स्वंय थापाले नै निर्देशन गरेका हुन्। गीतको भिडियोलाई निराजन केसीले निर्देशन गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।