|

काठमाडौं : विश्वभर एकै दिन ५ लाख ४५ हजार ६६३ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये अमेरिकामा ५४ हजार ४८३, ब्राजिलमा ४९ हजार ६०३, इन्डोनेसियामा ४९ हजार, भारतमा ३४ हजार ८८५ जना थपिएका हुन्। यस्तै स्पेनमा २९ हजार, बेलायतमा ३९ हजार संक्रमित थपिएका छन्।

यसैबीच विश्वभर एकै दिन कोरोना संक्रमणबाट ८ हजार ४७१ जनाको मृत्यु भएको छ। जसमा इन्डोनोसियमा १४ सय‚ ४९ ब्राजिलमा १४ सय ४४, रुसमा ७९६, भारतमा ४५१, अमेरिकामा ३५० जनाको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाका संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ५० हजार ५५८ पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.