|

काठमाडौं : यातायात व्यवसायीहरूले भाडा समायोजन र कोभिड-१९ विरुद्धको खोप माग गर्दै विरोध र्‍याली निकालेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्‍वानमा माइतीघरमा र्‍याली निकालिएको हो।

र्‍यालीले गर्दा यसक्षेत्रमा केहीबेर सवारी जाम भएको थियो। व्यवसायीहरू यातायातको कागज पत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने, यातायातको बिमा छुट,२० वर्ष पुगेका सवारीको अवधि थप गर्नुपर्नेलगायत माग राखेर आन्दोलित छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.