|
प्रतीकात्मक तस्बिर

जाजरकोट : कुशे गाउँपालिका८ जिन्तलाका एक युवकको हत्या भएको छ। स्थानीय ३५ वर्षीय इन्द्रबहादर सिंहको हत्या भएको हो।

आपसी लेनदेनको विषयमा विवाद हुँदा स्थानीय २६ वर्षीय विमल प्रकाश सिंहले शनिबार बिहान कुटपिट गर्दा इन्द्रबहादुरको मृत्यु भएको जिल्ला कार्यालय जाजरकोटले जनाएको छ। विमललाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.