|

बैतडी : चट्याङ लागेर दशरथचन्द नगरपालिका–९ मङरुका नौ वर्षीय भरतराम कोलीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार सोमबार साँझ करिब ७ बजेतिर घर नजिकै रहेको पधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको हो। उनको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको शव घटनास्थलमै रहेको र परीक्षण मंगलबार गरिने प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.